नेपाल अमेरिका पत्रकार संघको विधान-२०२२

  यसअगाडि गरिएका सबै संशोधन समावेश गरी नेजाको संशोधित विधान-२०२२ पारित भएको छ । क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा जुलाई २३ र २४, २०२२ मा आयोजित १५औं साधारण सभाबाट पारित विधान-२०२२ तत्काल लागु हुनेछ ।   प्रस्तावना नेपालमा पत्रकारिता र आमसञ्चारको क्षेत्रमा सङ्लग्न भई संयुक्त राज्य अमेरिका र क्यानाडामा स्थायी बसोबास गर्ने पत्रकार तथा सञ्चारकर्मीहरूको संख्या बढ्दै … Continue reading नेपाल अमेरिका पत्रकार संघको विधान-२०२२